Logo

अर्थ

सुन तोलामा २ हजार ४ सय घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार ११:१८   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।