काठमाडौं। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई लाभांश घोषणा गरिएको छ।
योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाइधनीलाई करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
योजनाको लाभांश वितरणका लागि कम्पनीले आगामी असोज ८ मा बुक क्लोज गर्ने निर्णय गरेको छ।















प्रतिक्रिया