Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार १०:५९   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।