Logo

प्रमुख समाचार

पहिरोले कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध



काठमाडौं । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ ।

काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार १३:१४   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।