Logo

शेयर बजार

नेप्सेमा कालिका पावरको साढे ६ लाख कित्ता सेयर सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका पावरको साढे ६ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ।

कालिका पावरले नेप्सेमा बोनस सेयर सूचीकृत गराएको हो। कम्पनीको ६ लाख ५३ हजार ७६४.६५ कित्ता सेयर सूचीकृत भएको छ।

कालिका पावरले अघिल्लो आर्थिक वर्षमा सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार ०७:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।