Logo

राजनीति

विनोद चौधरीद्वारा उपसभापतिमा उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभागृहमा केही समय अघि उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १३:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।