Logo

समाचार

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १२:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।