काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले एक सूचना जारी गरेर मतदानको समय साँझ ५ बजेसम्म थप गरेको जानकारी दिए ।
यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।



















प्रतिक्रिया