Logo

समाचार

सिन्धुपाल्चोक र दोलखामा फेरि भूकम्‍प, के छ अबस्था



मंगलबार साँझ फेरि भूकम्पको धक्का महसुस गरिएको छ। पाँच मिनेटको फरकमा दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार १०:३० बजे दोलखा र १०:३५ मा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर दुई पटक पराकम्प गएको हो ।दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ५ : ३३ बजे