Logo

विराटनगरविरुद्ध मलानको अर्धशतक



काठमाडौं । चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान डेविड मलानले विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका छन् ।

टियु मैदानमा जारी खेलमा मलानले ४१ बलमा अर्धशतक बनाएका हुन् । जारी प्रतियोगितामा उनी अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

टस हारेर ब्याटिङ थालेको चितवनले ताजा स्थितीमा ११ ओभरमा २ विकेट गुमाएर ७९ रन जोडेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।