काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक तथा अन्य विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे विशेष सम्बोधन गर्न लागेका हुन्।
सम्बोधनका क्रममा थापाले पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया