Logo

खेलकुद

जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले टस जित्यो, पहिला बलिङ गर्ने



काठमाडौं । जारी एनपीएलमा पोखरा एभेन्जर्सले टस जितेको छ। टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङको निर्णय गरेका हुन्।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार १६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।