Logo

अर्थ

सेयर बजारमा ६ अंककाे वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार



काठमाडाैं । सेयर बजार आज सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको हो ।

आज १४३ वटा कम्पनीको सेयर बढेको छ भने १२२ वटाको घटेको छ । यस्तै १४ वटा कम्पनीको सेयर स्थिर रहेकाे छ ।

आज ३४९ वटा कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ कराेड ११ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार १५:१७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।