Logo

प्रमुख समाचार

‘सरकारले जनतामा आशा जगाउन सकेन’ : कमल थापा



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा आज झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचारले सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली प्रकरणलगायतका घटनामा किन सरकारले कारवाही गर्दैन भनि प्रश्न गरे ।

कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि पार्टीले अभियान शुरु गरिसकेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार २३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।