मन्त्रीद्वयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद जगदीश खरेल पनि सहभागी थिए।
उनीहरूले सुनधारा–टंगाल–ओकुबहाल–अग्निशाला–पिम्बहाल–मंगलबजार क्षेत्रको भ्रमण गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। सो क्रममा उनीहरूले स्थानीयका गुनासा, समस्या र सुझाव सुनेका थिए।




















प्रतिक्रिया