Logo

समाचार

काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा शक्तिशाली बम विस्फोट !



काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । सो मेनपावर वैदेशिक रोजगार महासंघको अध्यक्ष रोहन गुरुङको हो । साँझ करिव ७ः४५ तीर बम विस्फोट भएको हो ।

बमको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । विस्फोटबाट के कति क्षति भयो भन्ने बारे जानकारी आइसकेको छैन । सो मेनपावरले युवाहरुलाई विदेश पठाउने नाममा ठगी धन्दा चलाएको र विदेशबाट फर्केर आएकाहरुमाथि पनि अमानवीय व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।