मृत्यु कति अकल्पनीय र निर्दयी हुँदोरहेछ । नयाँ बर्षको नयाँ बिहानीमा नयाँ जोश नयाँ संकल्प र नयाँ सपनाको उडान भर्दै एक आपसमा शुभकामना बाँडेका ४ जनालाई एकै निमेषमा श्रद्धान्जली भन्नु पर्ने अवस्था आएको छ ।
लुक्कामा भएको विमान दुर्घटनाको पछिल्लो अपडेट अनुसार समिट एयरका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का सहित ४ जनाको निधन भएको छ ।
मृतक बाँकी २ को भने परीचय खुल्न बाँकी छ ।क्यापटेन रवीन्द्र रोकाया घाइते भएका छन् । घाइते रोकायाका लाई उपचारका लागी काठमाडौ ल्याइएको छ ।




















प्रतिक्रिया