Logo

प्रमुख समाचार

बिदेश भ्रमणको तयारी रहेका ओली आज कावासोतीतीर



प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरकाे कावासाेतीमा निर्माण हुने नमूना सदरमुकामकाे शिलान्यास गर्ने भएका छन ।शिलान्यास समारोहमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने कार्यक्रम समेत तय भएको छ ।

नवलपुरको सदरमुकाम कावासोतीमा निर्णमा हुने संरचनालाइ नमुना मानिएको छ । जिल्ला सदरमुकामको हिसाबमा नवलपुरलाइ नमुनाको रूपमा विकास गर्न लागिएको छ । सदरमुकाममा रहने सबै सरकारी कार्यालय एउटै कम्पाउन्ड भित्र रहनेछन ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०३:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।