Logo

राजनीति

केपी सरकार भनेको काल आएपछि बत्तीको छेउमा आउँने छिचिमिरा जस्तै हो : प्रेमसिंह बस्न्यात



नेपाली सेनाका पुर्वरथी प्र्रमसिंह बस्न्यात ले अहिलेको केपी ओली सरकार भनेको काल आएपछि बत्तीको छेउमा आएको पुतली जस्तै भएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्न्यातले आफुहरुले देशको हितमा बोल्मा सरकारले दुस्मनको व्यबहार गरेको बताए ।

सोहि कार्यक्रममा उनले आफु पुर्व सैनिक भए पनि अहिले आफुलाई सैनिक ऐन नलाग्ने भन्दै नराम्रो कुराको विरोध गर्न नछोड्ने स्पष्ट पारे । आफुले गलत कुराको विरोध गर्दा सरकारले कारवाहिको डर देखाएर तर्साउन खोजेको भन्दै उनले सरकारलाई काँतर भन्दै आफु माथि कारबाहि गरेर देखाउँन चुनौति दिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ०८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।