Logo

सुनदेखि चाँदिसम्मको मूल्य बढ्यो हेर्नुस् आजको बजार मूल्य 



सोमबार सुनको  मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि ४ सयले मूल्य बढाएर छापावाला सुनको मूल्य आजको लागि तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । 

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाले बढेर १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम भएको छ । 

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  १२ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।