Logo

टिप्पणी

प्रधानमन्त्री ओलीले गरे जनताको विश्वासमाथि कुठाराघात: नेता श्रेष्ठ



नेपाली कांग्रेसका नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले संसद विघटन गर्नु जनताको बिश्वासमाथिको कुठारघात भएको बताएका छन्।
नेता श्रेष्ठलेसामाजिक सञ्जालफेसबुकमा उल्लेख गर्दै भनेका छन्, प्रधानमन्त्रीले संसद बिघटन गरे लगत्तै मन्त्रीपरिषदद्वारा उक्त कार्यको सिफारिस हुनु निन्दनीय भएको बताएका छन्। ” 
मन्त्रीपरिषदद्वारा संविधानको भावना विपरित, अलोकतान्त्रिक तवरले संसद विघटन सिफरिस गर्नु निन्दनीय छ । यो नेपाली जनताको विश्वासमाथिको कुठाराघात हो । असंवैधानिक कदमको म घोर भ्रत्सना गर्दछु । राष्ट्रपति महोदयबाट यस्तो असंवैधानिक कदमलाई अस्वीकृत गर्न अनुरोध गर्दछु ।”
जय नेपाल !!!
Capture.JPG 

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १३:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।