पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको तथा कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गरेको प्रस्ट्याएका छन् ।
शाहले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै देशलाई हेला गर्ने जोकोहि लाईपनि अब जनताले बाँकी नराख्ने बताएका छन् । उनले भने, “जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन्”।






















प्रतिक्रिया