Logo

टिप्पणी

डा. भट्टराईको सनसनीपूर्ण खुलासा, प्रधानमन्त्री र राष्ट्रपतिको हर्कतबिरुद्द लड्नु नै आत्मघाती हुन्छ



नेपाल जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिको हर्कत बिरुद्द लड्नु आत्मघाती हुने औंल्याएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष डा. भट्टराईले भनेका छन्, “संकटको वेला अर्जुनदृष्टि / एकलव्यध्येय / भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो भनेका छन् । उनले भनेका छन्, चुनाब लड्ने र सरकारमा जाने कार्य न रहे बाॅस न बजे बाॅसुरी हुनेछ समेत भनेका छन् । 

भट्टराईले लेखेका छन्, ” संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो । ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ । संविधानका मूलमर्म/आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ । नत्र न रहे बाॅस न बजे बाॅसुरी हुनेछ । सबैलाई चेतना भया” !

 

Capture.PNG 

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।