Logo

प्रमुख समाचार

प्रचण्डले सरकारको बारेमा चिन्ता गर्नु आवश्यक छैन् : विष्णु पौडेल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताएका छन् ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औं साधारणसभा एवंम १० औं अधिवेशनको बुटवलमा उदघाटन गर्दै महासचिव पौडेलले अध्यक्ष प्रचण्डले सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताएका हुन् ।

पौडेलले भेनेजुएलाका बारे सचिवालयले जारी गरेको वक्तब्य दुवै अध्यक्षको सहमतिमा जारी भएको जानकार दिए । साथै यस विषयमा पाटीमा कुनै विवाद नभएको समेत स्पष्ट पारे ।

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार ११:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।