Logo

मनोरञ्जन

नायिका वर्षाले गरिन संजोगसंग इन्गेजमेन्ट



पछिल्लो समयकी चर्चित नायिका वर्षा राउतले सन्जोग कोइरासंग इन्गेजमेन्ट गरेकी छिन् उनले सोमबार कोईरालासंग ईन्गेजमेन्ट गरेकी हुन् ।

उनीहरुले पारिवारिक उपस्थितिमा दुबैले इन्गेजमेन्ट गरेका छन्। करिब ७ वर्ष लामो प्रेमसम्बन्धलाई दुबैले पारिवारिक सहमतिमा विवाहको रूप दिन लागेका हुन्।

दुबैले फागुन २ गते विवाह गर्दै छन्। उनीहरूले आफ्नो इन्गेजमेन्टको तस्वीर आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ७ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।