Logo

स्वास्थ्य

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु 



कोरोना भाइरस महामारीको कारण धरानमा थप जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी र सप्तरीका एक–एक जना पुरुष रहेका छन् । उनीहरुको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुष र धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुष रहेका छन् । यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

 

प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार  ११ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।