किरण भण्डारी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत भिडियो सार्बजनिक भएको छ । ‘रानिबनमा फूल’ बोलको गीत लोकलयको स्वादमा बनाईएको आधुनिक गीत हो ।
यस गीतमा शब्द समु उप्रेतीको रहेको छ भने संगित तथा संगीत संयोजन किरण भण्डारीको रहेको छ ।
भिडियोमा सुरज पौडेल र समु उप्रेतीको दमदार नाच हेर्न पाईन्छ। सुरज पौडेल आजकल टिकटकमा निकै रूचाइएका मानिन्छन ।यस भिडियोलाई किरणले छायांकन तथा सम्पादन गरेका हुन् भिडियोलाई थन्डरस्टोर्म एरभि अस्ट्रेलियाले निर्देशन तथा निर्माण गरेको हो। भिडियोमा अस्ट्रेलियाको रमणीय दृश्यहरु समाबेश गरिएको छ ।





















प्रतिक्रिया