पछिल्लो २४ घण्टामा मुलुकभर ५११ जना कोरोना संक्रमण पुष्टी भएका छन् । यो सँगै संक्रमितहरुको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ५ हजार ११० कोरोना परीक्षण भएको छ भने, हालसम्म १९ लाख २६ हजार ४७७कोरोना परीक्षण भएका छन् ।
बुधबार कोरोनाबाट ७ को मृत्यु भएको छ, भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ ।




















प्रतिक्रिया