Logo

खेलकुद

ट्वान्टी–२० विश्वकप क्रिकेट निर्धारित समयमै हुने



कोरोना भाइरसका कारण विश्वका प्रमुख खेलकुद प्रतियोगिता स्थगित भैरहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ट्वान्टी–२० विश्वकप क्रिकेट निर्धारित समयमै हुने जनाएको छ । आइसीसीले सो कुराको जानकारी चैत्र ४ गते मंगलवार गराएको हो ।

आइसीसीले ट्वान्टी–२० विश्वकप निर्धारित समयमै हुने बताउँदै उक्त स्थानहरुमा कोरोनाको प्रभावको वारेमा स्थानिय आयोजक कमिटीले विशेष निगरानी गरिरहेको बताएको छ ।

आगामी अक्टोवार १८ देखि नोभेम्बर १५ तारिकसम्म सञ्चालन हुने विश्वकप क्रिकेट अष्ट्रेलियाका विभिन्न सातवटा रङ्गशालामा आयोजना हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १५:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।