Logo

प्रदेश

७ वर्षीया बालिकाको सामूहिक बलात्कार, ४ जना विरुद्ध प्रहरीमा जाहेरी



कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशव्यापी लकडाउन भएको समयमा दाङको तुलसीपुरमा ७ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

७ वर्षीया बालिकालाई १४, ११, १० र ९ वर्षका बालकले पालैपालो गरि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यलय तुलसीपुरमा जाहेरी समेत परेको छ ।

पीडित बालिकाका अनुसार ४ जनाको समूहमा रहेका बालकहरूको समूहले गएको चैत २९ गते घरनजिकै बारीमा लगेर बलात्कार गरेका थिए । बालिकाको योनिबाट रगत बगेपछि आफन्तहरूले सोधपुछ गर्ने क्रममा घटना सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।