Logo

कोशी प्रदेश

अस्पतालबाट भागेका एक संक्रमित सम्पर्कमा, अर्का एक जनाको खोजी जारी



बिरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशन कक्षबाट भागेका एक संक्रमित सम्पर्कमा आएका छन् । दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका हुन् ।

भागेका दुई जनामध्ये एकजना अस्पतालका कर्मचारीको सम्पर्क आइसकेको नारायणी अस्पतालले जानकारी दिएको छ ।

फरार एकजनाको भने खोजी कार्य जारी रहेको अस्पतालले जनाएको छ । बिरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशन कक्षबाट बुधबार दुईजना कोरोना संक्रमित फरार भएका थिए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।