Logo

स्वास्थ्य

वनस्थली बस्ने तीन बर्षिय बालकमा कोरोना संक्रमण



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमित घोषणा गरेका मध्ये एक जना बालकसमेत रहेका छन् ।

लमजुङ घर भई हाल काठमाडौंमा बस्दै आएका तीन बर्षिय बालक कोरोना संक्रमित भएको खुल्न आएको छ । उनी काठमाडौं महानगरपालिका वडा नं १६, वनस्थली बस्दै आएको जनाइएको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।