Logo

प्रमुख समाचार

थप १२ जनामा कोरोना संक्रमण पुष्टि



मंगलबार थप १२ जना कोरोना संक्रमित थपिएका छन । कर्णाली प्रदेशमा १२ कोरोना संक्रमित थपिएका हुन ।

प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा जाँच गरिएको पिसिआर रिर्पोटमा आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेका क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।

मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार ०८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।