Logo

समाचार

१७० कोरोना संक्रमित थपिए, कुल संक्रमित १२१२



देशमा कोरोना भाइरसका संक्रमित १२१२ पुगेका छन् । आज १७० संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्याबारे जानकारी दिएका छन् । दिनानुदिन संक्रमित संख्या बढिरहेको छ ।

आज थपिएकामा १६५ पुरुष र ५ जना महिला छन् ।

अहिलेसम्म कुल पाँच जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।