विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा
कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस अघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखा परेका थियो ।




















प्रतिक्रिया