Logo

स्वास्थ्य

एकै दिन ८३८ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या  ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

शुक्रबार थप २५० जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै उपचार पश्चात निको भइ घर फर्किनेको संख्या १८,२१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।