Logo

स्वास्थ्य

पछिल्लाे २४ घण्टामा थप ८८५ जनामा कोरोना पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै मंगलबार थप ३८५ जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।