Logo

स्वास्थ्य

एकै दिन १३५४ जनाले कोरोना जिते,१३५९ जना थपिए



नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४२३६पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै शुक्रबार थप १३५४ जनामा कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।