नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । आइतबार मृत्यु हुनेमा दुई जना महिला र सात जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
धुलिखेल र त्रिवि अस्पतालमा व्याडकोे लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जनाएको छ । त्यस्तै वीर अस्पताललाई कोरोना अस्पताल बनाउने स्वास्थ्य मन्त्रालयले निर्णय समेत गरेकाे छ ।




















प्रतिक्रिया