Logo

टेलिकमकी काम चलाउ प्रबन्धक निर्देशकको ‘अर्थहीन अहंकार’- ‘अमर्यादित कार्यव्यवहार’

काठमाडौँ । सरकारी स्वामित्वको संस्था नेपाल टेलिकम विगत छ महिनादेखि कामचलाउ नेतृत्वको भरमा चलिरहेको छ । प्रबन्ध निर्देशक संगीता पहाडीसहितका कर्मचारी भ्रष्टाचारमा मुछिएपछि जेठ २८ गते मन्त्रीस्तरीय निर्णयबाट सबिना मास्केलाई कामचलाउ (कामु) प्रबन्ध निर्देशकको जिम्मेवारी दिईएको थियो। तर, कार्यसम्पादन क्षमता, समन्वय गर्ने शैली र नेतृत्वदायी भूमिका अत्यन्तै कमजोर देखिएपछि उनीमाथि गम्भीर प्रश्न उठिरहेका छन् ।…