काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर विवादित डेपुटी गभर्नर निलम ढुंगानालाई नै बनाउने सोच बनाएको बुझिएको छ । महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा हुन लागेसँगै वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व कायम गर्न योग्य तथा क्षमतवान व्यक्ति नेपाल गभर्नरका आकांक्षी छन् । तर चर्चा बटुल्नकै लागि जे पनि गर्ने…