Logo

सफलताकाे धुन भरिएकी संगीता

काठमाडौं- गन्तव्य भेट्ने सु्रुवात एक पाइलाबाट हुन्छ। चालेका पाइला रोकिनु हुँदैन। कतै अल्झिनु हुँदैन। हिँड्दै गर्दा लडिएला। लड्दा उठ्न सक्नुपर्छ। उठेरमात्रै पुग्दैन, फेरि गन्तव्यतर्फ लम्किनु पर्छ। जीवनका सर्काधर्का चलाउन गाह्रो होला। तर, लक्ष्य भुल्नु हुँदैन। जो मान्छे जीवन लक्ष्य नभुलेर अवीरल यात्रा गरिरहन्छ, त्यो अवस्य पनि एक दिन सफलतामा पुग्छ। सोचे जस्तै जीवन र देखे…