काठमाडौं । विदेश भ्रमणमा रेकर्ड ब्रेक गरेका एक सहसचिवलाई सरकारले पुरस्कार स्वरुप सचिव बनाएको छ । उर्जा मन्त्रालयमा कार्यरत सहसचिव मधुप्रसाद भेटवाललाई बरियता मिचेर सचिव बनाएको हो, ओली सरकारले । भेटवाल पछिल्लो ९ महिनाको अवधिमा ८ पटक विदेश भ्रमण गरेको पाइएको हो । उनले सन् २०२२ को २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म भारत, २-४ मे २०२३…