Logo

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने राजमान महर्जनको घोषणा

काठमाडाैं । कीर्तिपुरको मेयरमा सरसफाइ अभियन्ता राजमान महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । महर्जनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । ५५ वर्षीय महर्जन मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन लागेका हुन् । सरसफाइ कार्यक्रममार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको उनले दाबी गरेका छन् । आफूलाई कीर्तिपुरको मेयरमा धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको…