विश्वमा धेरै अनौठो घटनाहरू घटिरहेको हुन्छ , जुन हामीलाई पत्याउन पनि मुस्किल पर्छ । हामी मन्दिरमा पूजा गर्न गएकै छाैँ । मन्दिरमा पूजा हुँदा पुजारीले हामीलाई प्रसादको रूपमा फूलपाती, अक्षता र फलफूल दिने गर्छन् । तर तपाईँलाई पत्यार नलाग्ला , यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रूपमा फलफूल होइन सुन चाँदी दिने गरिन्छ । सुन…