तपाईंको दिनमा कति कपाल झर्छ? कहिल्यै याद गर्नु भएको छ? सायद छैन होला! कपाल झर्नु पनि एक समस्या हो। कतिको त सबै कपाल झरेर व्यक्तित्वमा नै असर गरेको छ। कपाल झरेपछि पुन: रोपन गरेर कपाल राखिने पनि गरिन्छ। तर कपाल झर्नुपूर्व नै केही कुरामा ध्यान दिन सकियो भने कपाल झर्न राेक्न सकिन्छ। चिकित्सकहरु दिनमा सयवटा…