Logo

आजको तस्बिर

तस्बिरमा हेर्नुहाेस् ‘तिहारको महोत्सव, फूलको उत्सव’



काठमाडौं ।  नेपाल नरसरी व्यवसाय महासंघले ४ दिने तिहार लक्षित फ्लोरा महोत्सव आयोजना गरेको छ । ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नारासहित महसघंले काठमाडाैंकाे भृकुटीमण्डपमा महोत्सवको आयोजना गरेको हो ।

महोसवमा विभिन्न प्रकारका फूलहरु प्रर्दशन गर्नुका साथै वनस्पति सम्बन्धि जानकारी दिने आयोजकले बताएको छ । तिहार लक्षित महात्सवमा फूल किन्ने र हेर्नकाे भिड लागेको छ ।

तस्बिरहरू :

       

 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १६:२८   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।