Logo

आयल निगममा पौडेलको उदाहरण, यति चाँडो सके पाइपलाईनको काम (भिडियो सहित)

नेपालमा बन्ने प्रायजसो सरकारी योजनाका कामहरु समयमा सम्पन्न हुन सकेका उदाहरणहरु कमै मात्रामा होलान् । अझ निर्माणका कामहरु त झन् आयोजक सरकारी संस्था र ठेकेदारबीच समन्वय हुन नसक्दा वर्षौसम्म हुन नसकेको फेहरिस्त नै भेट्न सकिन्छ भने कति त निर्माण नसकी छोडिएका परियोजनाहरु पनि छन् । तर परियोजनाको आयोजक संस्थाको नेतृत्वले आफ्नो जिम्मेवारप्रति बफादारिता देखाउन सक्यो…