विद्यार्थी जीवनभर म कहिल्यै प्रत्यक्ष रूपमा राजनीतिसँग नजिक भइन वा हुने समय नै मिलेन । मेरो सोझो मगजले बुझने राजनीति भनेको राज+नीति अर्थात् नीतिहरूको राजा । कुनै पनि मुलुकको सम्पूर्ण गतिविधिलाई अन्ततः आफूमा समाहित गर्ने नीति नै राजनीति हो । अहिले राजनीतिलाई अतिकति नजिकबाट चिन्ने मौका पाएको छु । उमेरसँगै परिपक्व हुँदै गएको मेरो दिमाग…