Logo

गोरखाको धार्चे गाउँले गर्यो फोटो नेपालमा अनलाइन प्रदर्शनी

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटो नेपाल प्रदर्शनी अन्तर्गत गोरखाको धार्चेको प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटो प्रदर्शनी गरेको छ । मङ्सिर १६ गतेदेखि शुरु भएको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी…